एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने
एनआरएन लघुवित्तले थप साधराण शेयर निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव गरेर विशेष साधारणसभा आह्वान गरेको छ। लघुवित्तले भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको हो। चार लघुवित्त संस्थाहरुलाई गाभेर आफुमा गाभेको एनआरएनले सर्वसाधारणमा एफजीओ जारी गर्ने भएको छ। साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लघुवित्तले एफपीओ बिक्रीमा ल्याउने छ। एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ […]